सीआइएन
सिरहा, ७ असार ।
भारततर्फ बिक्रीको लागि लगिरहेको ८८ केजी अवैध तयारी गँजा प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी वेसक्याम्प गोलबजारले अयोध्यानगर–३, कसहाबाट आइतबार विहान बरामद गरेको हो ।
विशष सुराकीको आधारमा सशस्त्र प्रहरीका असई प्रमेश यादवको कमाण्डमा पुगेको गस्ती टोलीले सो गाँजा बरामद गरेको क्याम्प प्रमुख इन्सपेक्टर
सुमन बुढाथोकीले जानकारी
दिनुभयो ।
रातको समयमा गँजा लिएर आइरहेको एक समूह प्रहरीले देखेपछि गँजा फालेर फरार भएको इन्सपेक्टर बुढाथोकीले बताउनुभयो ।

0 comments: