जनमपुरधाम १४ असार ।
दूई दिन देखि अवरुद्ध यातायात सेवा आज देखि सुचारु भएको छ । जनकपुर अंचल बस व्यवसायी संघ र स्वतन्त्र मजदुर संगठनले संयूक्तरुपमा जिल्ला प्रशासन कार्यालय धनुषामा भएको ९ बुन्दे सहमती पछि आफ्नो घोषित आन्दोलनको सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएका छन् । ज्ञातव्य होस् दुई दिनपूर्व जनकपुर जटही सडक खण्डमा चालक र परिचालक माथि कुटपिट गरेको भन्दै संलग्न पाँचु युवकलाई कारवाहीको माँग गर्दैै र आफ्नोे यातायात मजुदरलाई स–सम्मान छोड्न भन्दै आन्दोलनमा होमिएका थिए ।

0 comments: